एमाले महाधिवेशनस्थलमा प्रतिनिधिहरूको चहलपहल, यस्तो देखियो उद्घाटनस्थल (तस्बिरहरू) « Khabarhub

एमाले महाधिवेशनस्थलमा प्रतिनिधिहरूको चहलपहल, यस्तो देखियो उद्घाटनस्थल (तस्बिरहरू)


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्माले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

एमाले महाधिवेशन अन्तर्गत उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित मैदानमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

महाधिवेशनका लागि देशभरबाट २२ सय बढी प्रतिनिधि काठमाडौँ आइपुगेका छन् । महाधिवेशनस्थल सल्लाघारीमा बिहानैदेखि प्रतिनिधिहरु आउने क्रम जारी रहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ९ : २१ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी