एमालेको उद्‌घाटन सत्रमा कांग्रेसबाट कार्यवाहक सभापति पूर्णबहादुर जाँदै « Khabarhub

एमालेको उद्‌घाटन सत्रमा कांग्रेसबाट कार्यवाहक सभापति पूर्णबहादुर जाँदै


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्‌घाटन सत्रमा कांग्रेसबाट पूर्णबहादुर खड्का शुभकामनाका दिन जाने भएका छन्।

खड्काको सचिवालय सदस्य गौतम ऋषिका अनुसार सभापति शेरबहादुर देउवाले खड्कालाई एमालेको महाधिवेशनमा जान आग्रह गरेपछि खड्का जान लागेका हुन् ।

नेकपा एमालेको एघारौँ महाधिवेशन आजबाट सुरु भएको छ नयाँ नेतृत्व चयन हुने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बीच प्रतिस्पर्धा हुनेछ। 

महाधिवेशनमा पुराना सम्पूर्ण दलहरूलाई निम्तो गरिए पनि नयाँ दलहरूलाई भने बोलाइएको छैन। 

शुभकामना दिनका लागि दलहरूलाई निम्ता गरिएकोमा कति मिनेट बोल्ने समय दिइन्छ भन्ने विषयमा अहिलेसम्म जानकारी गराइएको छैन।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १ : १० बजे

मधेशलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न सकिँदैन : गगन थापा 

सर्लाही– नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशप्रति आफ्नो प्रतिबद्धता व्यक्त

निर्वाचन आयोगमै उम्मेदवारहरूको अपूरो परिचय, मतदाताले कसरी चिन्ने ?

निर्वाचन आयोगले माघ १० गते प्रत्क्षतर्फका ३ हजार ४ सय

पूर्वराजा शाह जनकपुरमा

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरस्थित जानकी मन्दिरको दर्शन गरेका छन्

चन्द्रकला पौडेललाई बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा काम

प्रतिनिधिसभाको निर्वाचनमा सरकार र ६ हजार बढी उम्मेदवारको औपचारिक खर्च नै ३७ अर्ब बढी हुने

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा औपचारिक रूपमा