एमाले महाधिवेशनमा नेकपाबाट देव गुरुङ सहभागी हुँदै « Khabarhub

एमाले महाधिवेशनमा नेकपाबाट देव गुरुङ सहभागी हुँदै


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा नेकपाबाट देव गुरुङ कार्यक्रममा उपस्थित हुने भएका छन्।

एमालेको उद्घाटन सत्रमा शुभकामना दिनका लागि तत्कालीन माओवादी केन्द्रका महासचिव देव गुरुङ उपस्थित हुने बताइएको छ । 

‘उद्‌घाटन सत्रमा निम्तो छ म आफै सरिक हुँदैछु’ गुरुङले खबरहरूलाई भने, ‘शुभकामना दिन बोलाउनुभएको छ । संयोजक र सहसंयोजकले मलाई पठाएको हुनाले आफै जान लागेको हो।’

नयाँ नेतृत्वको चयनका लागि एमालेको एघारौँ महाधिवेशन आजबाट सुरु हुन लागेको छ। महाधिवेशनमा पुराना सम्पूर्ण दलहरूलाई निम्तो पनि नयाँ दलहरूलाई भने निम्तो गरिएको छैन।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १ : १२ बजे

मधेशलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न सकिँदैन : गगन थापा 

सर्लाही– नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशप्रति आफ्नो प्रतिबद्धता व्यक्त

निर्वाचन आयोगमै उम्मेदवारहरूको अपूरो परिचय, मतदाताले कसरी चिन्ने ?

निर्वाचन आयोगले माघ १० गते प्रत्क्षतर्फका ३ हजार ४ सय

पूर्वराजा शाह जनकपुरमा

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरस्थित जानकी मन्दिरको दर्शन गरेका छन्

चन्द्रकला पौडेललाई बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा काम

प्रतिनिधिसभाको निर्वाचनमा सरकार र ६ हजार बढी उम्मेदवारको औपचारिक खर्च नै ३७ अर्ब बढी हुने

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा औपचारिक रूपमा