एमाले महाधिवेशनमा नेकपाबाट देव गुरुङ सहभागी हुँदै « Khabarhub

एमाले महाधिवेशनमा नेकपाबाट देव गुरुङ सहभागी हुँदै


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा नेकपाबाट देव गुरुङ कार्यक्रममा उपस्थित हुने भएका छन्।

एमालेको उद्घाटन सत्रमा शुभकामना दिनका लागि तत्कालीन माओवादी केन्द्रका महासचिव देव गुरुङ उपस्थित हुने बताइएको छ । 

‘उद्‌घाटन सत्रमा निम्तो छ म आफै सरिक हुँदैछु’ गुरुङले खबरहरूलाई भने, ‘शुभकामना दिन बोलाउनुभएको छ । संयोजक र सहसंयोजकले मलाई पठाएको हुनाले आफै जान लागेको हो।’

नयाँ नेतृत्वको चयनका लागि एमालेको एघारौँ महाधिवेशन आजबाट सुरु हुन लागेको छ। महाधिवेशनमा पुराना सम्पूर्ण दलहरूलाई निम्तो पनि नयाँ दलहरूलाई भने निम्तो गरिएको छैन।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १ : १२ बजे

साइमेक्स इंकले छल्न सकेन भन्सार राजस्व, अदालतले अन्तरिम आदेश नदिएपछि बुझायो रकम

काठमाडौं– चिनियाँ कम्पनी बिवाइडीको नेपालमा आधिकारिक बिक्रेता साइमेक्स इंक कम्पनी

कुसुमले दीपक खड्कालाई भनिन् : अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको छु भन्दै नहिँड्नुहोला

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद कुसुम थापाले कांग्रेस

रंगशाला देख्दा झस्किने धुर्मुश !

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने महत्वकांक्षाले हाँस्य

अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरखेतीमा आर्कषित किसान

पाल्पा– यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले