एमालेको भृकुटीमण्डपमा ७ बजेदेखि बन्दसत्र « Khabarhub

एमालेको भृकुटीमण्डपमा ७ बजेदेखि बन्दसत्र


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आइतबार बिहान ७ बजेबाट सुरु हुने भएको छ ।

भक्तपुरको सल्लाघारीमा भएको उद्घाटन सत्रको समापन कार्यक्रमका उद्घोषक उपमहासचिव प्रदीप ज्ञवालीले आइतबार ७ बजेदेखि भृकुटीमण्डपमा बन्दसत्र सुरु हुने जानकारी दिए ।

उनले महाधिवेशन प्रतिनिधिलाई त्यहाँ खाजा खान सबैको व्यवस्था गरिएको समेत जानकारी गराए । नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई नेताहरूबीच आआफ्नो टिम घोषणा गर्ने विषयमा छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ४ : २५ बजे

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं– यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको

राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित