पुरानै तरिकाको निर्वाचनबाट मात्रै मुलुकले निकास पाउदैन : लेखनाथ दाहाल « Khabarhub

पुरानै तरिकाको निर्वाचनबाट मात्रै मुलुकले निकास पाउदैन : लेखनाथ दाहाल


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता लेखनाथ दाहालले पुरानै तरिकाको निर्वाचनबाट मात्रै मुलुकले निकास नपाउने बताएका छन् । 

रिपोटर्स क्लवले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा दाहालले युवा पुस्ताको माग सम्बोधन नगरी पूरा नै तरिकाको निर्वाचनबाट मात्रै मुलुकले निकास नपाउने बताएका हुन् । 

उनले पुरानो निर्वाचन प्रणाली असफल भइसकेकाले अव सर्वपक्षीय छलफल मार्फत निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए ।

शासकीय स्वरूपको विषयमा, निर्वाचन प्रणालीको विषयमा जेन-जीहरुको उपस्थितिमा सरोकारवाला निकायहरूको सहभागितामा राष्ट्रिय सहमति कायम गर्नुपर्ने उनले बताए । 

उनले राष्ट्रिय सहमतिका साथ लिखित प्रतिबद्धता राष्ट्रपतिलाई बुझाउनुपर्ने र राष्ट्रपतिले संसद्को आह्वान गर्नुपर्ने जिकिर गरे ।  

संसद्को पहिलो बैठकबाट संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारीको एजेण्डामा जानुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ६ : ३६ बजे

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि