चम्पादेवी हाइकिङ गएका भारतीय राजदूत बिरामी, ग्रान्डीमा भर्ना गरियो « Khabarhub

चम्पादेवी हाइकिङ गएका भारतीय राजदूत बिरामी, ग्रान्डीमा भर्ना गरियो


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — काठमाडौंको चम्पादेवी डाँडा पुगेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव एक्कासी बिरामी परेका छन् । घुमफिर र हाइकिङका लागि चम्पादेवी पुगेका राजदूत श्रीवास्तव एक्कासी बिरामी भएका हुन् ।

बिरामी परेपछि अचेत भएका उनलाई हेलिकोप्टरमा राखेर उपचारका लागि ग्राण्डी अस्पताल लगिएको छ ।

उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ६ : २३ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका