हर्क साम्पाङले भने- निर्वाचनपछि बन्ने सरकारको नेतृत्व मैले गर्छु « Khabarhub

हर्क साम्पाङले भने- निर्वाचनपछि बन्ने सरकारको नेतृत्व मैले गर्छु


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व आफूले गर्ने दाबी गरेका छन् ।  

श्रम संस्कृति पार्टी खोटाङले शनिबार दिक्तेल बजारमा आयोजना गरेको आमसभामा साम्पाङले आफ्नो पार्टीप्रति जनताको पूर्ण समर्थन रहेकाले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व आफूले गर्ने बताएका हुन् । 

उनले भिजन दृष्टिकोण नभएका नेताको हातमा देश जाँदा विकास नभएको पनि आरोप लगाए ।

देशको वर्तमान समस्या पहिचान गर्न नसक्ने व्यक्ति नेता हुन नसक्नेसमेत अध्यक्ष साम्पाङले बताए । 

अध्यक्ष साम्पाङलाई गृहजिल्ला खोटाङमा भव्य स्वागत गरिएको थियो । 

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ७ : ०१ बजे

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं– यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको

राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित