प्रणय दिवसमै बिकेन रातो गुलाब, प्रेममा मन्दी लागेकै हो ?  « Khabarhub

प्रणय दिवसमै बिकेन रातो गुलाब, प्रेममा मन्दी लागेकै हो ? 


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माया र प्रेम गर्नेहरूको पर्व भन्ने गरिन्छ भ्यालेन्टाइन डे (प्रणय दिवस) । फेब्रुअरी १४ आउने बित्तिकै रातो गुलाब रङ्गीचङ्गीका फूल प्रेमी प्रेमिकाहरूले एक अर्कालाई दिने गर्दछन्।

काठमाडौँको कमलादीमा फूल पसलमा भने पहिले जस्तो चहलपहल यसपाली देखिएको छैन । 

आर्थिक मन्दीले अन्य व्यापार व्यवसाय जस्तै फूल व्यवसायमा पनि असर परेको कमलादीमा फूल व्यवसाय गर्दै आएकी मीना तामाङ श्रेष्ठले बताइन् । गुलाफको फूल १०० देखि १५० सम्म र गुलाफको बुके ५०० देखि २००० सम्ममा बिक्री भइरहेको भए पनि ग्राहकहरू खासै नआएको उनले सुनाइन् ।

  नेपालमै उत्पादन हुने भए पनि फूलहरू यस दिनलाई लक्षित गरेर भारतबाट आयात गर्नुपरेको व्यापारीहरू बताउँछन् ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ६ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै