प्रणय दिवसमै बिकेन रातो गुलाब, प्रेममा मन्दी लागेकै हो ?  « Khabarhub

प्रणय दिवसमै बिकेन रातो गुलाब, प्रेममा मन्दी लागेकै हो ? 


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माया र प्रेम गर्नेहरूको पर्व भन्ने गरिन्छ भ्यालेन्टाइन डे (प्रणय दिवस) । फेब्रुअरी १४ आउने बित्तिकै रातो गुलाब रङ्गीचङ्गीका फूल प्रेमी प्रेमिकाहरूले एक अर्कालाई दिने गर्दछन्।

काठमाडौँको कमलादीमा फूल पसलमा भने पहिले जस्तो चहलपहल यसपाली देखिएको छैन । 

आर्थिक मन्दीले अन्य व्यापार व्यवसाय जस्तै फूल व्यवसायमा पनि असर परेको कमलादीमा फूल व्यवसाय गर्दै आएकी मीना तामाङ श्रेष्ठले बताइन् । गुलाफको फूल १०० देखि १५० सम्म र गुलाफको बुके ५०० देखि २००० सम्ममा बिक्री भइरहेको भए पनि ग्राहकहरू खासै नआएको उनले सुनाइन् ।

  नेपालमै उत्पादन हुने भए पनि फूलहरू यस दिनलाई लक्षित गरेर भारतबाट आयात गर्नुपरेको व्यापारीहरू बताउँछन् ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ६ : ०१ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक