प्रदूषण चेकजाँचमा साझाका चार बस फेल « Khabarhub

प्रदूषण चेकजाँचमा साझाका चार बस फेल


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले गरेको चेकजाँमा साझाका चारवटा बस फेल भएका छन् । महानगरले साझाको ललितपुरस्थित कार्यालयमै पुगेर प्रदूषणको मापदण्ड चेकजाँच गर्दा चारवटा फेल भएका हुन् ।

महानगरको नगरप्रहरीका अनुसार शुक्रबार १५ वटा बसको चेकजाँच गर्दा ४ वटा प्रदूषण मापदण्डमा फेल भएका हुन् ।

फेल भएका सवारी साधनलाई मर्मत गरी पुन:सञ्चालनमा ल्याउन निर्देशन दिइएको महानगरले जनाएको छ । 

प्रदूषण चेकजाँचका लागि महानगर प्रहरी बल, वातावरण व्यवस्थापन विभाग र ट्राफिक प्रहरी पुल्चोकस्थित साझा ग्यारेजमा पुगेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ३ : ४१ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी