पियोर इनर्जीको आइपीओमा साढे १४ गुणा बढी आवेदन « Khabarhub

पियोर इनर्जीको आइपीओमा साढे १४ गुणा बढी आवेदन


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पियोर इनर्जी लिमिटेडको सर्वसाधरणलाई जारी गरेको साधारण शेयर (आइपीओ) मा १४.६६ गुणा बढी आवेदन परेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएस) का अनुसार आइतबार बेलुकासम्म १४ लाख ८३ हजार ६३५ जनाले १ अर्ब ७५ करोड ३१ लाख ६० हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । जुन आइपीओ खुल्ला गरिको भन्दा साढे १४ गुण बढी हो ।

कम्पनीलेले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर चैत २८ गतेदेखि आईपीओ खुलाएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ४ : २० बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार