नयाँ वर्षका दिन शैलुङमा पर्यटकको घुइँचो (तस्बिरहरू) « Khabarhub

नयाँ वर्षका दिन शैलुङमा पर्यटकको घुइँचो (तस्बिरहरू)


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोलखाको पर्यटकीय स्थल शैलुङमा नयाँ वर्ष २०८२ सालको पहिलो दिन आज आन्तरिक तथा बाह्र पर्यटनको भिड लागेको छ ।

नयाँ वर्षको अवसर पारेर शैलुङमा सोमबार दश हजार बढी पर्यटन शैलुङ पुगेको अनुमान गरिएको छ । समुन्द्री सतहदेखि ३३ सय मिटर उचाइमा अवस्थित दोलखाको शैलुङ डाँडा पछिल्लो समय आन्तरिक तथा बाह्र पर्यटनको रोजाइ पर्न थालेको छ।

शैलुङका रमणीय डाँडाहरू वैशाख -१ पर्यटकले भरिएका थिए ।

तस्बिर: सुबास बस्नेत/दोलखा

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ६ : १६ बजे

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान