रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश पोखरेलको इजलासमा « Khabarhub

रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश पोखरेलको इजलासमा


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट निवेदनको पेसी न्यायाधीश सुनिल पोखरेलको इजलासमा तोकिएको छ ।

मिश्रको तर्फबाट उनकी पत्नी सारिका कार्कीले गैरकानुनी थुनामा राखिएको भन्दै मङ्गलबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

गत चैत १५ गते काठमाडौंको तीन कुनेमा राजावादीको प्रदर्शनको क्रममा मिश्र पक्राउ परेका थिए । 

प्रहरीले उनीमाथि राज्य विप्लव, सङ्गठित अपराध र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान भइरहेको भन्दै मङ्गलबार आठौँ पटक म्याद थप भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १२ : ३९ बजे

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल