अल्काराजलाई हराउँदै सिनरले जिते फ्रेन्च ओपनको उपाधि « Khabarhub

अल्काराजलाई हराउँदै सिनरले जिते फ्रेन्च ओपनको उपाधि


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कार्लोस अल्काराजलाई ४-६, ६-४, ६-४,६-४ ले हराउँदै शीर्ष वरीयताका जानिक सिनरले पहिलो पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन्।

इटालीका खेलाडी सिनर ३५ दिन अघि भएको फ्रेन्च ओपनको फाइनलमा तीनै अल्काराजसँग पराजित भएका थिए। सो फाइनलमा दुई सेटका अग्रताको बाबजुद सिनरले पराजयको सामना गरेका थिए। अल्काराजले तीन पटक च्याम्पियनसिप प्वाइन्ट समेत जोगाएका थिए।

सिनरले यो सफलता जीवनकै एउटा ठुलो सपना भएको बताए। यसै वर्ष तीन महिना प्रतिबन्धपछि फर्किएका सिनरको यो चौथो ग्रान्ड स्लाम उपाधि हो। साथमा उनको यो हार्ड कोर्ट बाहिरको पहिलो ग्रान्डस्लाम उपाधि हो।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ६ : ५३ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा