संसद्‌मा रास्वपालाई कांग्रेस सांसद न्यौपानेका चार प्रश्न « Khabarhub

संसद्‌मा रास्वपालाई कांग्रेस सांसद न्यौपानेका चार प्रश्न


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद ईश्वरी न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई विभिन्न प्रश्नहरू गर्दै जवाफ मागेकी छन् । 

उनले सोमबार प्रतिनिधिसभाको बैठकमा विभिन्न चार विषयमा प्रश्नहरू गर्दै सभामुख देवराज घिमिरेमार्फत् रास्वपाको जवाफ मागेकी हुन् । 

यस्ता छन् सांसद न्यौपानेका चार प्रश्न :
– तपाईंहरूका सभापति भिजिट भिसामार्फत् अमेरिका पुग्नु भएको हो कि होइन ? भिजिट भिसामा गएको व्यक्ति विभिन्न हत्कण्डा अपनाएर त्यहाँको नागरिक बन्नु भएको हो कि होइन ? नेपालको नागरिकता त्यागिसकेको व्यक्ति फर्किएर नेपाल आएपछि नेपाली नागरिक बन्न किन चाहनु भएन ?

– नक्कली नागरिकता प्रयोग गरेर राज्यलाई गुमराहमा राख्दै विभिन्न पदमा बस्न, शेयर होल्डर बन्न, चुनावमा लड्न, सरकारमा सामेल हुन कुन नैतिहताले दियो ? 

-अदालतको विचाराधीन विषयलाई नै प्रभावित पर्ने गरी जुलुस, नाराबाजी, हस्ताक्षरजस्ता गतिविधि गर्न मिल्छ ?

– पुर्पक्षका लागि थुनामा रहेका, निलम्बनमा परेका व्यक्ति पार्टीको सभापति र दलको नेता रहिरहन मिल्छ कि मिल्दैन ?

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  २ : ०७ बजे

नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य

काठमाडौं– आईसीसी विश्वकप लिग २ क्रिकेटअन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानलाई

चीनको हुनानमा पटाखा कारखाना विस्फोट : २१ जनाको मृत्यु, ६१ घाइते

बेइजिङ– मध्य चीनको हुनान प्रान्तस्थित एक पटाखा उत्पादन कारखानामा भएको भीषण

विपी राजमार्गको जोखिम स्थानमा माइक्रोबस चलाउने चालक प्रहरीको नियन्त्रणमा

काठमाडौं– विपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा

वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं– केही दिनयताको वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका

पाहुनालाई कोसेली कोदोको बिस्कुट

मंगलबारे– इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको पिठोबाट