एमालेकै सांसदले भने- घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गरियोस् « Khabarhub

एमालेकै सांसदले भने- घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गरियोस्


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) कै एकजना सांसदले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको राजीनामा मागेका छन् ।

एमालेका सांसद किरणकुमार साहले सोमबार संसद् बैठकमा बोल्दै घुस डिल गरेको अडियो सार्वजनिक हुँदा पनि गुप्ताबारे सरकार किन मौन छ भनेर प्रश्न गरेका छन् ।

‘सभामुख महोदय, म गम्भीर प्रश्न उठाउन चाहन्छु–सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस नै डिल गरेको सार्वजनिक भैसकेको अवस्थामा सरकार किन मौन छ ?’, उनले भने, ‘दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान हो । म यो सदनमार्फत् गुप्ताजीलाई बर्खास्त गर्न माग गर्छु । यस प्रकरणको निष्पक्ष छानबिन गरियोस् ।’

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  २ : ५० बजे

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको