गाजामा भएको आक्रमणमा सय जनाको मृत्यु « Khabarhub

गाजामा भएको आक्रमणमा सय जनाको मृत्यु


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा सय जनाको ज्यान गएको छ। बुधबार उत्तरी गाजामा राहत व्यवस्थित गराउन गएका प्यालेस्टाइनमा भएको हमलामा मात्र १२ जनाको ज्यान गएको छ। यसैगरी राहत लिन गएका अन्य ३७ जना मारिएका छन्। यी मध्य रफाहाको उत्तरी भागमा १६ जना मारिएका हुन्।

२४ घण्टाको अन्तरालमा कुपोषणका कारण तीन बालबालिकासहित आठ जनाको ज्यान गएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ को अक्टोबरमा इजरायलले आक्रमण सुरु गरेपछि गाजामा २३५ जनाको कुपोषणको कारण ज्यान गएको छ। यी मध्य १०३ जना बालबालिका छन्।

युद्धको समयमा इजरायलले गाजाको स्वास्थ्य संरचनालाई पनि निसाना बनाएको छ। सो निसानामा स्वास्थ्यकर्मी र प्यारामेडिक्स पनि परेका छन्। यसरी अनाहकमा मानिसको ज्यान जानेक्रम बढेपछि हमासले नै युद्ध विराम र वार्तामा चासो दिन थालेको छ। बुधबार हमासले इजिप्टमार्फत युद्ध विराममा चासो दिन थालेको हो।

यसअघि जुलाई महिनामा कतारमा भएको वार्ता निष्कर्ष हीन भएको थियो।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ७ : ०४ बजे

हाइटीलाई ४–२ गोल अन्तरले हराउँदै मोरक्को नकआउट चरणमा

काठमाडौँ – हाइटीको कडा चुनौतीलाई पन्छाउँदै मोरक्को फिफा विश्वकप २०२६

ह्याट्रिक गर्न चुके ब्राजिलका विनीसियस जुनियर

काठमाडौँ – स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले