रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने | Khabarhub Khabarhub

रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) पत्रकार भेटघाट कार्यक्रम गर्ने भएको छ ।

भेटघाट कार्यक्रम दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा राखिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनले हरेक महिनाको अन्तिम बिहीबार पत्रकारसँग भेटघाट गर्ने पार्टी अभ्यासको निरन्तरता भएको बताए । उनले आजको कार्यक्रममा केही विशेष व्यक्तिहरू पार्टीमा प्रवेश गर्ने तयारी रहेको समेत जनाएका छन् । 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ९ : ५१ बजे

पुटिनले भने- अर्को पटक मस्कोमा, ट्रम्पको जवाफ- त्यो सम्भव छ

अलास्का- युक्रेन युद्ध रोक्न भएको अमेरिका-रूस वार्ता सहमति नजुटी सकिएको

म्याग्दीको गाजनेमा स्याउ उत्पादन सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–५ गाजने गाउँमा परीक्षणको रूपमा गरिएको स्याउखेतीले

पुटिनलाई स्वागत : अलास्कामा बी २ बमवर्षक उडाएर ट्रम्पले दिन खोजेको सन्देश

अलास्का – अलास्काको जोइन्ट बेस एल्मेन्डोर्फ–रिचर्डसनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले

‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं – प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र झरी पछिको

कोलकत्ता बन्दरगाहबाट १५ लाख बोरा रासायनिक मल नेपाल भित्रियो

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कोलकत्ता बन्दरगाहमा १५ लाख २३