केपी बा हुन्जेल रञ्जिता ढुक्क  « Khabarhub

केपी बा हुन्जेल रञ्जिता ढुक्क 


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा निरन्तरता दिएपछि रञ्जिता श्रेष्ठले सामाजिक सञ्जाल खुशी साटेकी छन् । 

पार्टीका संरक्षक एवम् पति रेशमलाल चौधरी पक्षले काठमाडौं प्रथम राष्ट्रिय भेला गरेर अध्यक्ष तथा साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय आयोगबाट अवैध ठहर भएसँगै उनको खुशी प्रकट भएको हो । 

 बुधबार मात्रै आयोगले सांसद लालवीर चौधरीलाई मान्यता नदिएर आफैँलाई आधिकारिक अध्यक्ष भनेपछि मल्टिमिडिया प्लेटफर्म टिकटकमा एउटा भिडियो शेयर गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कैद गरेर फ्रेममा सजाएको तस्बिरमुनि बसेर रञ्जिताले उक्त टिकटक बनाएकी छन् । 

 उनले ‘आज मै उपर, आसमा निचे आज मे आगे, जमाना हे पिछे…’ बोलको हिन्दी फिल्मको गीतमा टिकटक बनाएर अभिनय पनि गरेकी छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १२ : १४ बजे

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन – भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण