कुमारी धनवृद्धि योजनाले साढे १० प्रतिशत लाभांश दिने  « Khabarhub

कुमारी धनवृद्धि योजनाले साढे १० प्रतिशत लाभांश दिने 


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी धनवृद्धि योजनाले इकाई धनीलाई लाभांश दिने भएको छ । 

कम्पनीले गत आर्थिक वर्ष २०८१-८२ को नाफाबाट लाभांश दिने भएको हो । कुमारी धनवृद्धि योजनाले १०.५० प्रतिशत नगद लाभांश इकाई धनीलाई दिने भएको हो । 

उक्त फण्ड कुमारी क्यापिटलको व्यवस्थापनमा रहेको कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालनमा रहेका बन्दमुखी योजना हो ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ३ : २० बजे

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित