लाइफ इन्स्योरेन्सको साधारणसभाले पारित गर्‍यो १० प्रतिशत बोनस  « Khabarhub

लाइफ इन्स्योरेन्सको साधारणसभाले पारित गर्‍यो १० प्रतिशत बोनस 


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को २३ औँ वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ । 

कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर साधारणसभाले पारित गरेको हो । उक्त सभाले चुक्ता पुँजीको ०.५२६३१६७९० प्रतिशत नगद लाभांश पारित गरेको हो । उक्त लाभांश कर प्रयोजनका लागि थियो । 

त्योसँगै कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सानसहितको वासालात, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने काम समेत सभाले गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ४ : ३८ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक