जेन-जी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु « Khabarhub

जेन-जी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत सोमबार र मंगलबार भएको जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई १० लाख रुपैयाँ उपलव्ध गराउने सरकारले निर्णय गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहणका क्रममा मुख्य सचिव एकनारायण अर्यालले हालसम्म ७२ जनाको मृत्यु भएको बताएका छन् । उनले मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

यस्तै मुख्य सचिव अर्यालले अब युवाको भावना समेटेर काम गर्नका लागि पनि कर्मचारीहरूलाई आग्रह गरेका छन्। उनले जलाइएका संरचना क्रमश निर्माण हुँदै जाने समेत जानकारी गराए।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १२ : ०७ बजे

नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा

मुख्यमन्त्री थापा मगरले भदौ ७ गते विश्वासको मत लिने

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ ७

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३

राष्ट्रियसभाको बहस, सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकार संसद्प्रति जिम्मेवार र जबाफदेही हुनुपर्नेमा जोड

भारतीय चर्चित गायक शान नेपालमा, गाएका थिए द्विभाषिक ‘मुसुमुसु हाँसिदेऊ’

काठमाडौं– नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएका चर्चित भारतीय