महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त हुँदै « Khabarhub

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त हुँदै


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता बन्ने भएकी छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई सरकारको कानुनी सल्लाहकार अर्थात् महान्यायाधिवक्ता नियुक्त गर्न सिफारिस गरेकी हुन् । 

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तमा नियुक्त गर्नेछिन् ।

यदि महान्यायाधिवक्ता नियुक्त भए पहिलो महिला प्रधानमन्त्रीकै पालमा उनी पहिलो महिला महान्यायाधिवक्ता हुनेछिन्।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ७ : ०७ बजे

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न