विपिनको आत्मालाई शान्ति मिलोस् : इजरायली पूर्व राजदूत हानान « Khabarhub

विपिनको आत्मालाई शान्ति मिलोस् : इजरायली पूर्व राजदूत हानान


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि इजरायली पूर्व राजदूत हानान गोदारले हमासको अपहरणमा परेका विपिन जोशी अब हामीबीच नरहेको जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सन् २०२३ मा विपिन इजरायल जाँदै गर्दाको तस्बिर सार्वजनिक गर्दै दुई वर्षदेखिको आशा समाप्त भएको उल्लेख गरेका छन् ।

विपिन इजरायल जानुअघि नेपालमै भेट्ने अवसर पाएको जनाउँदै उनले उनी एक ऊर्जावान, आकर्षक र क्षमतावान विद्यार्थी भएको स्मरण गरेका छन् ।

उनले विपिनले आफ्नो परिवार, समुदाय र देशका लागि केही राम्रो गर्न चाहन्थे भन्ने उल्लेख गरेका छन् ।

पूर्व राजदूत हानानले विपिनको आत्मालाई शान्ति मिलोस् भन्ने कामना गर्दै सँधै सम्झिरहने बताएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ९ : ४२ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित