प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट « Khabarhub

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पाँचवटा रिट दायर भएको छ । सिन्धुलीका युवराज सफलसहितले मंगलबार रिट दायर गरेका हुन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अन्तरिम प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागु २१ गते निर्वाचनको मिति तोक्दै प्रतिनिधिसभा विघटन गरेका थिए ।

रिटमा सफलले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रहेको जिकिर गर्दै उनको नियुक्ति बदर गर्न समेत माग गरेका छन् ।

रिट दर्ताको प्रक्रियामा रहेको र सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको छ ।

युवराज सफलले दायर गरेको रिट:

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १२ : ११ बजे

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित