विद्यार्थी तथा कर्मचारीलाई मतदाता परिचयपत्र दर्ता विद्यालयमै सुरु « Khabarhub

विद्यार्थी तथा कर्मचारीलाई मतदाता परिचयपत्र दर्ता विद्यालयमै सुरु


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एम्आइटी) ले मतदाता परिचयपत्र दर्ता अभियान सुरु गरेको छ । 

निर्वाचन आयोगको दर्ता प्रक्रियालाई सहज बनाउँदै युवालाई चुनावी प्रक्रियामा सहभागी गराउन एम्आइटीले यो सेवा सुरु गरेको हो । 

यसले राष्ट्रिय मतदाता परिचयपत्रका लागि दर्ता नगरेका विद्यार्थी तथा कर्मचारीलाई टेवा पुग्नेछ । दर्ताका लागि सहभागीले आफ्नो नागरिकताको फोटोकपी र फोटो ल्याउनुपर्नेछ ।
  
प्रशासनका अनुसार, क्याम्पसमै दर्ता उपलब्ध गराउँदा विद्यार्थीलाई छुट्टी समय मिलाउनुपर्ने, लाइन बस्नुपर्ने जस्ता झन्झटबाट मुक्त हुनेछन् । 

निर्वाचन आयोग नेपालद्वारा सञ्चालन हुने यो दर्ता अभियानमा क्याम्पसले आवश्यक प्राविधिक तथा व्यवस्थापन सहयोग उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १ : ४२ बजे

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको