बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित) « Khabarhub

बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित)


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक गरिएको छ। उक्त गीत आइतबार राति काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो।

गीतमा बालेन शाहको र्‍याप तथा संगीत संयोजन सुन्न सकिन्छ भने भिडियोमा गणेश उप्रेती, कमलमणी नेपाल लगायतका कलाकारहरूको अभिनय छ।

गायनमा दीक्षा उप्रेतीको स्वर रहेको छ। अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा बनेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ आगामी पुस ४ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। नागराज इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको यस चलचित्रप्रति दर्शकको चासो बढ्दो देखिन्छ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ९ : २४ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६