म्यानचेस्टर सिटीको उपाधि यात्रामा धक्का « Khabarhub

म्यानचेस्टर सिटीको उपाधि यात्रामा धक्का


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यानचेस्टर सिटीको लगातार पाँचौँ पटक प्रिमियर सिप उपाधि जित्ने आकाङ्क्षामा फेरि धक्का लागेको छ।

मंगलबार राति ब्रेन्टफोर्डसँग भएको खेलमा २-० को अग्रताका बाबजुद सिटी बराबरीमा रोकिएको छ।

८२ औँ मिनेटसम्म २ गोलले पछि परेको ब्रेन्टफोर्डका लागि योयान विसाले गोल गरे। इन्जुरी समयको दोस्रो मिनेटमा कप्तान क्रिस्चियन नोगार्डले हेड गोल गर्दै बराबरी गरे।

यसअघि ६६ औँ मिनेटमा फिल फोडेनको गोलमा सिटीले अग्रता लिएको थियो। ७८ औँ मिनेटमा फोडेनले रिबाउन्डको मौकालाई उपयोग गर्दै दोस्रो गोल गरेका थिए।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ९ : ०७ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा