साइकलको सिटमुनि लागुऔषध, सुनसरीबाट एक युवक पक्राउ « Khabarhub

साइकलको सिटमुनि लागुऔषध, सुनसरीबाट एक युवक पक्राउ


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

सुनसरी– साइकलको सिटमुनि राखेर भारतबाट लागुऔधष ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सुनसरीबाट एकजनालाई पक्राउ गरेको छ।

बुधबार दिउँसो सुनसरीको कोशी गाउँपालिका-१ भन्सार गेटमा सशस्त्र प्रहरी बल बीओपी लौकहीबाट सहायक हवल्दार मनोजबाबु कार्कीको कमाण्डमा खटिएको चेकप्वाइन्ट टोलीले लागुऔषधसहित अनिश चौधरीलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको सुनसरीको रामधुनी नरपालिका-१ बस्ने २२ वर्षीय अनिश चौधरीलाई शंका लागी चेकजाँच गर्दा साइकलको सिटमुनि प्रतिबन्धि लागुऔषध बरामद भएको हो ।

ससश्त्र प्रहरीले उनको साथबाट प्रतिबन्धित लागुऔषध १.५४ ग्राम ब्राउन सुगर र नाइट्राजेपाम ८९ ट्याब्लेट फेला परेपछि उनलाई अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लौकहीमा बुझाइएको छ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ८ : ०९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण