प्रेस चौतारी नेपाल महोत्तरीको नेतृत्वमा रामनारायण निर्वाचित « Khabarhub

प्रेस चौतारी नेपाल महोत्तरीको नेतृत्वमा रामनारायण निर्वाचित


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महोतरी– प्रेस चौतारी नेपाल महोत्तरीको दोस्रो अधिवेशनबाट रामनारायण महतो निर्वाचित भएका छन् ।

शनिबार गौतम होटेलमा भएको अधिवेशनले महतोको नेतृत्वमा महिला उपाध्यक्षमा रिता लामा, उपाध्यक्षमा रुपेश यादव, सचिवमा अमृत महतो, स(सचिवमा मनिषा श्रेष्ठ र कोषाध्यक्षमा रामबाबु यादवलाई  निर्वाचित गरेको निर्वाचन मण्डलले जनाएको छ ।

त्यस्तै सदस्यहरूमा रामेश्वर ठाकुर, सुनिता कुशवाहा, भूमिका उपाध्याय र रोशन कुमार महतोलाई सर्वसम्मत निर्वाचित गरेको नवनिर्वाचित सचिव अमृत कुमार महतोले जानकारी दिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ५ : १४ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६