आइतबार लुम्बिनी प्रदेशसभाको नवौँ बैठक बस्ने « Khabarhub

आइतबार लुम्बिनी प्रदेशसभाको नवौँ बैठक बस्ने


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशनको नवौँ बैठक आइतबार बस्ने भएको छ। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै आइतबार दिउँसो १ बजे बैठक बस्ने जनाएको हो।

प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनियम ३ बमोजिम सभामुख तुलाराम घर्तीको निर्देशानुसार बैठक बस्न लागेको सूचनामा उल्लेख छ। प्रदेशसभाको आठौँ बैठक माघ २३ गते बसेको थियो।

लुम्बिनी प्रदेशसभाको सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दैछन्। ओलीको सम्बोधन पूर्व प्रदेशसभाको बैठक बस्न लागेको हो। 

आइतबारको बैठकको सम्भावित कार्यसूची आइतबार बिहान ११ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकबाट टुंगो लाग्ने बताइएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ६ : ०२ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६