मातृभूमि लघुवित्तले एफपीओ निष्कासन गर्ने  « Khabarhub

मातृभूमि लघुवित्तले एफपीओ निष्कासन गर्ने 


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । 

कम्पनीले एफपीओ जारी गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीले यो वर्ष लाभांश भने नदिने भएको छ । लघुवित्तले अन्य लघुवित्तसँग मर्जर गर्ने सम्बन्धी आवश्यक पर्ने अख्तियारी सञ्चालक समितिलाई सभाले दिने प्रस्ताव रहेको छ । 

कम्पनीको साधारणसभा मंगलबार काठमाडौंको बुढानिलकण्ठ–७ होटेल अभुप्रम्य ब्याजङक्वेट एण्ड इभेन्ट्स बसिरहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १२ : २२ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी