कुकुर-बिराला दर्ता गर्न काठमाडौं महानगरको आग्रह « Khabarhub

कुकुर-बिराला दर्ता गर्न काठमाडौं महानगरको आग्रह


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले कुकुर-बिराला दर्ता गर्न आग्रह गरेको छ । महानगरले एक सूचना जारी गर्दै कुकुर बिराला दर्ता गर्न आग्रह गरेको हो । 

‘काठमाडौं महानगरपालिका क्षेत्रमा कुकुर-बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको हुँदा आफ्ना कुकुर-बिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित वडा कार्यालयमा दर्ता गराएर मात्र पाल्नुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’, महानगरले जारी गरेको सूचनामा छ । 

महानगरमा कुकुरऔबिरालो बिक्री वितरण गर्दा अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर गर्नुपर्ने महानगरले बताएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : २४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा