इरान र इजरायल दुवै पक्षबाट रातभर आक्रमण | Khabarhub Khabarhub

इरान र इजरायल दुवै पक्षबाट रातभर आक्रमण


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरान र इजरायलमा दुवै पक्षबाट आक्रमण जारी छ। इजरायलले २० वर्षको हाराहारीको एक महिलाको ज्यान जानुका साथै धेरै जना घाइते भएको जनाएको छ। यसैगरी इरानका तेल मन्त्रीले इजरायलले सहारा तेल डिपोटमा आक्रमण गरेको जानकारी दिएका छन्।

इरानका राष्ट्रपति मसुद पजेस्कियानले इजरायली हमला नरोकिए अझ भीषण आक्रमण गर्ने चेतावनी दिएका छन्। दुवै पक्षबाट हमला जारी रहेको समयमा आइतबार हुने भनिएको अमेरिका र इरानको आणविक वार्ता पनि स्थगित भएको छ।

इरानी रेभुलेसनरी गार्डले शनिबार राति भएको आक्रमणको बारे जानकारी दिनका लागि विज्ञप्ति जारी गरेको छ। सो विज्ञप्तिमा इजरायलको हतियार भण्डारमा लक्षित गरेको बताइएको छ। आक्रमणमा ३ क्रुज मिसाइल, १० ड्रोन तथा दर्जन होस्टाइल माइक्रो युएभी नास गरेको बताएको छ।

इरानका स्थानीय सञ्चार माध्यमले तेल अभिभ र हाइफालाई लक्षित गरिएको बताएका छन्।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ५ : ५६ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म