दक्षिण अफ्रिकी जितसँग जोडिएका तथ्य : चार पारीमा तीन शतक « Khabarhub

दक्षिण अफ्रिकी जितसँग जोडिएका तथ्य : चार पारीमा तीन शतक


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

लण्डन – अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका टेस्ट विश्व च्याम्पियनसिप बनेको छ। दक्षिण अफ्रिकाको सो सफलतासँग जोडिएको केही तथ्य छन्।

यस अघि सन् १९९८ मा दक्षिण अफ्रिकाले आइसिसी नकआउट ट्रफी जितेको थियो। दक्षिण अफ्रिकाले २८२ रनको लक्ष्य पार गरेको थियो। सो टोलीले टेस्ट क्रिकेटमा सफलतापूर्वक पछ्याएको यो पाँचौँ ठुलो योगफल हो।

दक्षिण अफ्रिकाले लगातार ८ टेस्ट शृङ्खला जितेको छ। यो दोस्रो लामो समय विजयी शृङ्खला हो। यसअघि दक्षिण अफ्रिकी टोलीले सन् २००२-०३ मा लगातार ९ टेस्ट जितेर सफलता पाएको थियो।

कप्तान तेम्भा बुभमाको नेतृत्वमा दक्षिण अफ्रिकाले खेलेको १० खेलमा ९ मा जित तथा एकमा बराबरी भएको छ। यो आफैमा अभूतपूर्व सफलता मानिएको छ। यसैगरी आइडन म्यात्रम पछिल्ला चार पारीमा तीन शतक पुरा गर्न सफल भए। यो उनको अर्को महत्त्वपूर्ण सफलता हो। यसअघि दक्षिण अफ्रिकी ग्रेम स्मिथले लगातार चार पारीमा शतक प्रहार गरेका थिए।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ६ : १९ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२