औषधी नीति सुझाव समितिको प्रतिवेदन स्वागतयोग्य छ : नेपाल फार्मेसी संघ  « Khabarhub

औषधी नीति सुझाव समितिको प्रतिवेदन स्वागतयोग्य छ : नेपाल फार्मेसी संघ 


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– औषधीको मूल्य नीति सुझाव समितिले तयार पारेर हालै मात्रै स्वास्थ्य मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा औषधी व्यवसाय क्षेत्रका विभिन्न सङ्घसंस्थाहरूले विरोध जनाइरहेका बेला नेपाल फार्मेसी संघले भने स्वागत गरेको छ । 

संघले आज एक विज्ञप्ति जारी गर्दै प्रतिवेदन आवश्यक र समयानुकूल रहेकाले स्वागत योग रहेको बताएको छ । सञ्चार माध्यमहरू, विभिन्न संघसंस्थाहरु र सरोकारवाला निकायबाट उठाइएका सुझाव, प्रतिक्रिया र जिज्ञासालाई नेपाल फार्मेसी संघले गम्भिरतािूर्वक अध्ययन गरेको छ र यसका सन्दर्भमा सकारात्मक स्वागत गर्दछ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

औषधी नागरिकको स्वास्थ्य र जीवनसँग जोडिएको संवेदनशील सेवा भएकाले यसको गुणस्तर, मूल्य र आपूर्ति प्रणालीमा राज्यको भूमिका जिम्मेवार, प्रभावकारी र उत्तरदायी हुन आवश्यक छ सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १ : ५७ बजे

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६