इरान र इजरायलबीच आक्रमण-प्रत्याक्रमण जारी « Khabarhub

इरान र इजरायलबीच आक्रमण-प्रत्याक्रमण जारी


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरान र इजरायलले एक अर्कामाथि क्षेप्यास्त्र आक्रमणलाई निरन्तरता दिएका छन् ।

इरानी आक्रमणका कारण इजरायलको तेल अभिभ र जेरुसलेम शहरमा विस्फोटन भएको छ । इजरायली सेनाले इरानद्वारा नयाँ चरणको आक्रमणको घोषणा गरेपछि तेल अभिभ र जेरुसलेममा विस्फोटको आवाज सुनिएको जनाएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले इजरायलका दुवै शहरहरूमा श्रृंखलाबद्ध विस्फोट भएको समाचार दिएका छन् ।

‘अहिले तेल अभिभमा भारी बमबारी, धेरै ठूला विस्फोटहरू सुनिएको छ,’ इजरायली पत्रकार हाग्गाई माटरले सोशल मिडिया पोस्टमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  २ : ४९ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट