कोशीको बजेटको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ  « Khabarhub

कोशीको बजेटको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ 


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ ।

कोशीका प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्ष ल्याएको बजेट भन्दा १.१७ प्रतिशत बढी हो । 

जसमा चालु तर्फ १८ अर्ब ६७ करोड ३३ लाख ५२ प्रतिशत विनियोजन गरेका छन् भने पुँजीगत तर्फ १७ अर्ब १० करोड ६५ अर्थात् ४७.७ प्रतिशत छ । 


मगरले वित्तीय व्यवस्थापन तर्फ १० करोड अर्थात् ०.३ प्रतिशत विनियोजन गरेका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ४ : ४० बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता