कोशीको बजेटको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ  « Khabarhub

कोशीको बजेटको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ 


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ ।

कोशीका प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्ष ल्याएको बजेट भन्दा १.१७ प्रतिशत बढी हो । 

जसमा चालु तर्फ १८ अर्ब ६७ करोड ३३ लाख ५२ प्रतिशत विनियोजन गरेका छन् भने पुँजीगत तर्फ १७ अर्ब १० करोड ६५ अर्थात् ४७.७ प्रतिशत छ । 


मगरले वित्तीय व्यवस्थापन तर्फ १० करोड अर्थात् ०.३ प्रतिशत विनियोजन गरेका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ४ : ४० बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्