‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को नारामा ल्याएको कोशीको बजेटमा के छ ? (पूर्णपाठसहित) « Khabarhub

‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को नारामा ल्याएको कोशीको बजेटमा के छ ? (पूर्णपाठसहित)


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को नारामा बजेट ल्याएको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न भन्दै ल्याइएको उक्त बजेटले १० प्राथमिकता बोकेको छ ।

चालु आर्थिक वर्षको वैशाखसम्म निकै न्यून ३९.२८ प्रतिशत मात्रै खर्च गरेको सो प्रदेशले प्राङ्गारिक खेतीको प्रवर्द्धनदेखि शिक्षा क्षेत्रमा पढ्दै कमाउँदै सम्मका कार्यक्रम अगाडि सारेको छ । दर्जनौँ नारासहितका कार्यक्रम समावेश गरेर प्रदेश सरकारले निकै फुटकर र स्थानीय तहले सञ्चालन गर्ने प्रकृतिका धेरै कार्यक्रम समावेश गर्ने काम गर्न खोजेको देखिन्छ ।

यस्तो छ, कोशी प्रदेशको आगामी आर्थिक वर्षको बजेट

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ५ : ३६ बजे

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग