लुम्बिनी प्रदेशमा जेठ २५ सम्म जम्मा ५५ प्रतिशत खर्च  « Khabarhub

लुम्बिनी प्रदेशमा जेठ २५ सम्म जम्मा ५५ प्रतिशत खर्च 


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेश सरकार बजेट खर्चमा कमजोर देखिएको छ । 

सो प्रदेशले चालु आर्थिक वर्षको जेठ २५ गतेसम्म २१ अर्ब ५४ करोड ७४ लाख अर्थात् ५५.२९ प्रतिशत खर्च गरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनबहादुर कार्कीले बताए । 

 उनका अनुसार प्रदेशले सो अवधिसम्म कुल खर्च मध्ये पुँजीगत खर्चतर्फ १३ अर्ब ७३ करोड सात लाख र चालुतर्फ ७ अर्ब ८१ करोड ६७ लाख खर्च गरेको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ६ : २५ बजे

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग