संघीय संसद्का २ समितिका बैठक बस्दै | Khabarhub Khabarhub

संघीय संसद्का २ समितिका बैठक बस्दै


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद् अन्तर्गतका २ समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् ।

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ । जुन बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषण सहितको प्रस्तुतिकरण र छलफल गरिनेछ ।

साथै, सार्वजनिक लेखा समितिको बैठकमा ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा प्राप्त उजुरी उपर छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ७ : ०३ बजे

आरवीवी म्युचुअल फण्ड-१ ले २० प्रतिशत लाभांश दिने 

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको र आरवीवी मर्चेन्ड

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ बस्ने सुनसरी धरान

प्रधानमन्त्री ओलीले मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्‌घाटन गर्दै

धनुषा– प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज मधेस प्रदेश प्रहरी कार्यालयको

विराज स्टारर ‘राम नाम सत्य’ चैत २७ मा आउने

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘१२ गाउँ’को

नि:शुल्क आरोहण खुला गरिएका ९७ हिमालहरू (सूचीसहित)

काठमाडौं– नेपालले आगामी दुई वर्षका लागि ९७ वटा हिमालहरूको आरोहण