सकियो १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच « Khabarhub

सकियो १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुर थिमीमा १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच सकिएको छ । बिहीबार रातिसम्म यो नाच गरिएको थियो ।

यो वर्ष थिमीमा नगदेश भैल प्याखँ पुनर्जीवित गरिएको हो । सोमबारदेखि चार दिनसम्म चलेको यो तान्त्रिक नाच नेवार परम्परामा आधारित सांस्कृतिक प्रस्तुति हो । 

जसमा देवीदेवताप्रति श्रद्धा व्यक्त गर्दै ख्वपा, पारम्परिक भेषभूषा र प्रतीकात्मक मुद्राहरूमार्फत सांस्कृतिक सम्पदा जोगाउने उद्देश्यले यो नाच गरिएको हो । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  २ : ३५ बजे

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको