नायिका गरिमाले खुलाइन् प्रेमी « Khabarhub

नायिका गरिमाले खुलाइन् प्रेमी


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा शर्माले प्रेमी सार्वजनिक गरेकी छन् ।

गरिमाले दुई तस्बिर सार्वजनिक गरी प्रेमी सार्वजनिक गरेकी हुन् । उनले लेखेकी छन्, ‘हामी त्यतिबेला केटाकेटी थियौं । अब हामी केही वास्तविक निर्माण गर्दै छौं ।’

सार्वजनिक एक तस्बिर केही पहिला र एक हालसालै खिचिएको जस्तो देखिन्छ ।

तर, गरिमाले ती युवकको परिचय भने गोप्य राखेकी छन् । युवकलाई चिन्नेहरुले भने कमेन्ट बक्समा मेन्सन गरेर बधाईं दिएका छन् ।

गरिमाले गत साता ‘प्रमिस रिङ’ लिएको खुलाएकी थिइन् । त्यसबेला सार्वजनिक तस्बिरमा ती युवकले हातमा गरिमाको नामको ट्याटु खोपेका थिए ।

उनीहरुको प्रेम सम्बन्ध कलेजदेखिको रहेको बुझिएको छ । उनीहरु पछिल्लो ६–७ वर्षदेखि प्रेममा रहेको गरिमा निकट बताउँछन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १२ : १४ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु