साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात « Khabarhub

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात


३० भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। कोलम्बो, श्रीलङ्कामा भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई २–० गोल अन्तरले हरायो। नेपालका लागि समीर कुमारले दुई गोल गर्दै टोलीलाई जित दिलाए।

नेपालको सुरुआत निकै प्रभावशाली रह्यो। खेलको २३ औं मिनेटमा समीर कुमारले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाए। त्यसपछि, खेलको ७५ औं मिनेटमा पुनः समीर कुमारले गोल गर्दै नेपाललाई २–० को जित दिलाए।

यस जितसँगै नेपाल समूह चरणको पहिलो खेलमा तीन अंक प्राप्त गर्दै प्रतियोगितामा बलियो सुरुआत गरेको छ। नेपालको अर्को खेल मिति २ सेप्टेम्बरमा बंगलादेशसँग हुनेछ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  १० : ५३ बजे

एनपिएल प्लेअफ समीकरण पूरा : सनसनीपूर्ण जित निकाल्दै लुम्बिनी शीर्ष स्थानमा, विराटनगर बाहिरियो

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी

पाकिस्तानमा सुरक्षा कारबाहीमा दुई सैनिकसहित १८ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको

भन्सार छलिका १६ लाखभन्दा बढीको अवैध सामान बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा रु १६ लाखभन्दा

छठ पर्वका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा

 काठमाडौँ– दिपावली पछिको राष्ट्रिय पर्व छठका लागि कमलपोखरीमा सम्पूर्ण तयारी

विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको खेलमा अहिले लुम्बिनी