पोखरा शहरसँगै माछापुच्छ्रे र अन्नपूर्ण हिमाल (तस्बिरहरू) « Khabarhub

पोखरा शहरसँगै माछापुच्छ्रे र अन्नपूर्ण हिमाल (तस्बिरहरू)


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा नेपालको पर्यटकीय राजधानी शहर हो । प्रकृतिले दिएको सुन्दर माछापुच्छ्रे, अन्नपूर्ण र फेवाताल, रूपाताल, बेगनास ताल लगायत अनगिन्ती छठाले पोखरालाई नेपालको मात्र नभएर विश्वकै सुन्दर शहरको रूप परिचित गरेको छ ।

आँखै अगाडि देखिने माछापुच्छ्रे र अन्नपूर्ण अनि फेवातालमा पर्ने त्यसको प्रतिबिम्बले पर्यटकहरूको ध्यान खिच्ने गरेको छ ।

यतिमात्र नभएर विश्व चर्चित अन्नपूर्ण पदमार्ग, मर्दी पदमार्ग लगायतका पदमार्गको प्रस्थान विन्दु पनि पोखरा भएकाले यहाँ आन्तरिक र बाह्य पर्यटकहरूको चहलपहल निकै देखिने गर्दछ ।


तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १० : १९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली