खार्पुनाथमा स्वास्थ्य शिविर सम्पन्न « Khabarhub

खार्पुनाथमा स्वास्थ्य शिविर सम्पन्न


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिकामा सञ्चालित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । यही मङ्सिर २६ र २७ गतेसम्म सञ्चालन भएको उक्त शिविरबाट दुई सय ८९ जना लाभान्वित भएका छन् । 

‘हेल्थ अस मेडिकल सेन्टर फार्मेसी’को आर्थिक सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा १९७ महिला र ९२ पुरुषले स्वास्थ्य जाँच गराएका उक्त मेडिकलका प्रमुख नारायण फडेराले जानकारी दिए । 

स्वास्थ्य जाँचका साथै उनीहरूलाई निशुल्क औषधी वितरणसमेत गरिएको थियो । 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १२ : १७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन