शंकर पोखरेलले दिए महासचिव पदमा उम्मेदवारी, ज्ञवाली असन्तुष्ट « Khabarhub

शंकर पोखरेलले दिए महासचिव पदमा उम्मेदवारी, ज्ञवाली असन्तुष्ट


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले फेरि महासचिव पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

उपमहासचिव प्रदीप ज्ञवालीको असन्तुष्टिबीच पोखरेलको उम्मेदवारी दर्ता भएको हो। उपमहासचिव ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई उपाध्यक्षको उम्मेदवार बनाउन ओली प्यानलले चाहे पनि उनीहरूले उम्मेदवारी दिएका छैनन्। 

ज्ञवालीले महासचिवमा उम्मेदवारी नदिए आफू पदाधिकारीमा नदोहोरिने भन्दै महाधिवेशन स्थल छोडेर हिँडेका छन् ।

गुरुङले ज्ञवालीलाई समर्थन जनाउँदै उनलाई महासचिवको उम्मेदवार नबनाई आफूले उपाध्यक्षमा उम्मेदवार नदिने बताइरहेका छन्।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ५ : १६ बजे

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका

भरतपुरको गेस्ट हाउस चौरमा ‘शहीद मैदान’ बनाइँदै

चितवन– चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘शहीद मैदान’