न्यु क्याशलको जितमा इसाकले गरे दुई गोल « Khabarhub

न्यु क्याशलको जितमा इसाकले गरे दुई गोल


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अलेक्जेन्डर इसाकले सानदार फर्मलाई कायम राख्दै दुई गोल गरेपछि बुधबार राति भएको इङ्लिस प्रिमियर सिपको खेलमा न्यु क्याशल युनाइटेडले उल्भ्सलाई ३-० ले हराएको छ।

न्यु क्याशलको सबै प्रतियोगितामा गरेर यो लगातार नवौँ जित हो। ३४ औं मिनेटमा इसाकको गोलमा न्यु क्याशलले अग्रता लिएको थियो। सो गोलसँगै इसाक प्रिमियर सिपका लगातार ८ खेलमा गोल गर्ने न्यु क्याशलको खेलाडीको रूपमा कीर्तिमान कायम गर्न सफल भएका थिए।

दोस्रो हाफको ११ औँ मिनेटमा इसाकले नै अर्को गोल गरे। खेल सकिन १६ मिनेट बाँकी रहँदा एन्थोनी गोर्डानले न्यु क्याशलका लागि तेस्रो गोल गरे। न्यु क्याशल ३८ अङ्कसहित तालिकाको चौथो स्थानमा छ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ७ : ३५ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती